दार्मा गाउँपालिका गाउँकार्यपालिकाकाे कार्यालय दार्मा, सल्यान

सूचना

  • गाउँपालिकाको डिजिटल नागरिक वडापत्रको उद्घाटन तपाइहरूलाइ यस अदानचुली गाउँपालिकाकाे डिजिटल नागरिक वडापत्रमा स्वागत छ ।
  • तेस्राे त्रैमाशिक माग फारम पेश गर्ने सम्वन्धि सूचना
  • अदानचुली गा पा का द्वन्द्वको क्रममा मृत्यु , घाइते,अपाङ्गभएका व्यक्तिहरूको विवरण (गृह मन्त्रालयको अभिलेखबाट प्राप्त विवरण बमोजिम)
  • विवरण उपलब्ध गरिदिन हुन (सरकारी संस्थाहरू सवै) अदानचुली गा पा भित्रका ।
  • सहिद वा वेपत्ता तथा घाइते अपाङ्गता भएका व्यक्तिहरूकाे कागजात पेश गर्ने सम्वन्धी सूचना ।

नागरिक वडापत्र

क्र.सं. सेवा आवश्यक कागजातहरु सेवा शुल्क लाग्ने समय
गैरसरकारी संस्था दर्ता १) निवेदन
२) संस्थाको विधान एक प्रति
३) सम्बन्धित बड़ाको सिफारिश
४) संस्था पदाधिकारीहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
५) कार्यसमिति गठन निर्णयको प्रतिलिपि
. सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
गैरसरकारी संस्था नविकरण सिफारिश १) संस्थाको प्रगति प्रतिवेदन
२) लेखापरिक्षण प्रतिवेदन
३) कर चुक्तासहितको निवेदन
. सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
व्यक्तिगत सिफारिश १) निवेदन
२) सम्बन्धित बडाको सिफारिश
३) नागरिकता र आवश्यकतानुसारका प्रमाणपत्रको प्रतिलिपि
. सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
व्यक्तिगत सिफारिश १) निवेदन
२) प्रहरी सर्जिमिन मुचुल्का
३) सम्बन्धित बढाको सिफारिश
निशुल्क सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
बैंक खाता खोल्ने बन्द गर्ने सिफारिश १) खाता संचालन बन्दका लागि खाता संचालन गर्ने पदाधिकारीको नमुना
दस्तखत कार्ड
२) समितिको निर्णय
३) निवेदन
४) वडाको सिफारिश
. सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
स्वीकृत योजनाको लागत अनुमानका लागि सर्भे गर्न १) समितिको प्राविधिक सहयोग माग र लागत अनुमानका लागि आधिकारिक निर्णय सहितको पत्र
२) स्वीकृत योजनाहरुको विवरण (नाम, कार्यान्वयन हुने स्थान, स्रोत विनियोति बजेट)
निशुल्क सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
योजना सम्झौता गर्ने 1) उपभोक्ता भेलाको निर्णय प्रतिलिपि
२) नियमानुसार उपभोक्ता समिति गठन
३) सम्बन्धित बडाको सिफारिश
४) स्वीकृत योजनाहरुको लागत अनुमान
. सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
मृत्यु दर्तामा संशोधनको लागि क) नाम संशोधन
१। बाबु बाजे वा पति-पत्निमा नाम सशोधन गर्नुपर्ने भएमा नाता बुन्ने नागरिकता प्रमाण पत्र आधिकारिकता सुत्ने अन्य प्रमाणपत्र जस्तै जग्गाधनी प्रमाणपूजां आदि
२) खुल्ने कागजात प्राप्त नभएको अवस्थामा स्थानीय तहको प्रतिनिधिको रोहवरमा गरिए को सर्जमिन मुचुल्का र सर्जमिनमा बस्नेका प्रमाणित नागरिकता प्रमाणपत्र
३) निवृत्तभरण प्रयोजनको लागि पेन्सन विव रणमा उल्लेख भएकोपारिवारिक विवरण विवरण
छ) मृत्यु मिति सच्याउने सम्बन्धमा
१) अस्पतालबाट जारी मृत्यु मिति उल्लेख भएको मृत्यु प्रमाणपत्र वा सरकारी निकाय बाट मृत्यु मिति प्रमाणित गरिएकोसिफारिश
२) स्थानीय तहको प्रतिनिधिको रोहवरमा गरिएको कम्तीमा ५ जनाको सर्जमिन मुचुल्का र सर्जमिन बस्नेको प्रमाणित नागरिकता प्रमाणपत्र ।
. उल्लेखित कागजात पेश गरेको मितिले ३ दिन भित्र
योजना अन्तिम मूल्याङ्कन १) प्राविधिकको अन्तिम मूल्याङ्कन
२) कार्यसम्पन्न प्रतिवेदन
३) सार्वजनिक लेखा परीक्षण प्रतिवेदन
४) ५ लाखभन्दा माथि भए सामाजिक परीक्षण प्रतिवेदन
. योजनाको प्रकृति र दूरी अनुसार ३ देखि १५ दिन सम्म
१० स्वीकृत योजनाहरुको मूल्याङ्कन गर्न १) योजना सम्पन्न गर्ने निकाय उपभोक्ता
समितिको अनुरोध पत्र
२) उपभोक्ता समितिको निर्णायको प्रतिलिपि
निशुल्क योजनाको प्रकृति र दूरी अनुसार ३ देखि १५ दिन सम्म
११ विवाह दर्ता प्रमाणपत्रमा संशोधन सम्बन्धमा क) दुलाहा-दुलहीको नाम संशोधन सम्बन्धमा १) विवाह दर्ता प्रमाणपत्रमा भए‌को नाम र
संशोधन गर्नुपर्ने नाम एकै व्यक्तिको हो भन्ने आधिकारी कागजात वा कम्तीमा ५ जनाको सर्जमिन मुचुल्का र सर्जमिन बस्नेको प्रमाणित नागरिकता प्रमाणपत्र र सम्बन्धित निकायले संशोधन गर्न उचित हो भनि गरेको सिफारिस २) दुलाहा-दुलहीको बाबु, बाजेको नाम सशो धन गर्न नाता खुलेको आधिकारीक प्रमाणपत्र वा स्थानीय तहको रोहबरमा गरिएको सर्जमि न मुचुल्का र सर्जमिन बस्नेको प्रमाणित नागरिकता प्रमाणपत्रको प्रतिलिपि
ख) बिवाह मिति सच्याउने सम्बन्धमा
१) विवाह मिति सच्याउने बाधिकारिक काग जात, विवाह मिति फरक परेकोमा संशोधन गर्नुपर्ने कारण र विवाह मिति उल्लिखित भएको सर्जमिन मुचुल्का र सर्जमिन वस्नेकी प्रमाणित नागरिकता प्रमाणपत्रको प्रतिलिपि
. उल्लेखित कागजात पेश गरेको मितिले ३ दिन भित्र
१२ योजनाको जाँचपास फरफारक १) कार्य सम्पन्न प्रतिवेदन
२) नापी किताब खर्चको बिल भरपाई
३) उपभोक्ता समितिको फछ्यौटका लागि निर्णय प्रतिलिपि
४) योजनाको फोटो र प्रतिवेदन
५) वडा कार्यालयको सिफारिश
६) आयोजनामा लागेको खर्च (सार्वजनिक सूचना रेको )
. सोही दिन
१३ सम्बन्ध विच्छेद संशोधन १) अदालतबाट भाएको सम्बन्ध विच्छेदको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि संशोधन
२) नाता, जन्म खुलेका नागरिकता, नाता प्रमाणित वा अन्य कागजात
३) स्थायी ठेगानाको सम्बन्धमा नागरिकता प्रमाणपत्रमा उल्लेख भएको ठेगाना वा बसाईसराई गरी आएको प्रमाणपत्र
४) स्थानीय निकायका प्रतिनिधिको रोहवरमा भएको कम्तीमा ५ जनाको सर्जमिन मुचुल्का र सर्जमिन बस्नेको प्रमाणित नागरिकता प्रमाणपत्र
. उल्लेखित कागजात पेश गरेको मितिले ३ दिन भित्र
१४ विद्यालय खोल्न तथा कक्षा थप १) शिक्षा नियमावली अनुसूची १ बमोजिमको निवेदन
२) शैक्षिक गुठीको विधान वा कम्पनीको प्रवन्धपत्र तथा नियमावलीको प्रतिलिपि कम्तीमा ५ बर्षसम्मको लागि घर वा जग्गाधनीले बहालमा दिने सम्बन्धमा भएको कबुलियतनामाको प्रतिलिपि
४) प्रस्तावित विद्यालयको शैक्षिक नक्सा
५) सम्बन्धित वडाको सिफारिश
६) सबैभन्दा नजिकै कम्तीमा २ बटा छिमेकी विद्यालयको सहमति
७) विद्यालय व्यवस्थापन समितिको निर्णय
८) शिक्षा ऐन र नियमावली अनुसार अन्य आवश्यक कागजातहरु
. .
१५ घटना दर्ताको विवरण सच्याउने जन्म दर्ता प्रमाणपत्रमा संशोधन क) जन्म मिति सच्याउनको लागि
१) परिक्षा नियन्त्रण कार्यालयको प्रवेशिका परीक्षाको लब्धाङ्कपत्र (लब्धाङ्कपत्र जारी भएको मिति ६ महिना नाघेको हुनुपर्ने ।) र विद्यालयको चारित्रिक प्रमाणपत्रको प्रतिलिपि वा
२) अस्पतालमा जन्मेको बच्चाको हकमा अस्पतालले प्रदान गरेको जन्म प्रमाणपत्र वा
३) नाबालिक परिचयपत्र वा
४) नागरिकताको प्रमाणपत्र वा
५) कुनै पनि प्रमाण खुल्ने कागजात प्राप्त नभए‌को अवस्थामा स्थानीय तहको प्रतिनिधिको रोहवरमा कम्तीमा ५ जना नेपाली नागरिकता प्राप्त व्यक्तिको सर्जमिन मुचुल्का (सर्जमिन मुचुल्का गर्नेहरुको नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपी अनिवार्य रुपमा सलग्न गर्नु पर्नेछ ।)

ख) जन्म दर्तामा नाम संसोधनको लागि
१) बच्चाको नाम संशोधन गर्नुपरेमा बच्चा र बाबु-आमाको सम्बन्ध खुलेको अन्य
२) नाम संशोधन गर्नु पर्ने व्यक्ति बालिग भए एस.एल.सी. प्रमाणपत्र, विद्यालयको चारित्रिक प्रमाणपत्र वा बाबु आमासँग
नाता खुल्ने अन्य आधिकारिक प्रमाणपत्र
३) आमा-बाबु वा बाजेको नामसंशोधन गर्नुपरेमा

क) सो सम्बन्धी आबश्यक कागजात नागरिकता, विवाह दतां प्रमाण पत्र बा एस.एल.सी.बा सो भन्दा माथिल्लो स्तरको शैक्षिक प्रमाण पत्रमा नाम खुलेको प्रमाणित कागजात र विद्यालयको चारित्रक प्रमाणपत्र ।
ख) स्थानीय निकायबाट दुवै व्यक्ति एउटै हो भनि उल्लेख भएको कम्तीमा ५ जना नेपाली नागरिकता व्यक्तिको सर्जमिन मुचुल्का सहित सर्जमिनमा बस्नेको प्रमाणित नागरिकता प्रमाणपत्रको प्रतिलिपी ।

ग)जन्म स्थान सच्याउनु परेमा
१) विदेशमा जन्मिएको बच्चाको जन्मस्थान सच्याउनु परेमा उक्त देशको अस्पतालमा बच्चा जन्मिए‌को प्रमाणपत्र वा कागजात (प्रमाणपत्र अग्रेजीमा नभएमा सी बेशमा रहेको नेपाली नियोग बाट बच्चा सो देशमा जन्मिए‌को भनी प्रमाणपत्र प्रमाणित गरेको कागजात वा
२) उक्त देशमा बच्चाको जन्म दर्ता गरिएको प्रमाणपत्र (सम्बन्धित देशमा जन्म दर्ता गरेको भएमा उक्त प्रमाणपत्र को नेपाली नियोगबाट प्रमाणित नेपाली वा अंग्रेजी भावानुवाद)
. उल्लेखित कागजात पेश गरेको मितिले ३ दिन भित्र
१६ मालपोत वा भूमि कर १) निवेदन पत्र
२) प्रथम वर्षका लागि जग्गा धनी प्रमाण पूर्जा, नवीकरणका लागि अघिल्लो आ.व.मा मालपोत तिरेको रसिद वा यस कार्यालयबाट जारी गरिएको मालपोत नवीकरण बक
३) घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको प्रमाण
. .
कार्यक्रमहरु
जिम्मेवार पदाधिकारी/कर्मचारी